Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे कुनै जानकारी भने दिइएको छैन । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट