Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक आजको लागि तय गरिएको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । तर सत्तारुढ तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्ने कुरा असम्भव रहेको निष्कर्षमा पुगेपछि कांग्रेसले आजको बैठकबाट थप रणनीति तय गर्ने भएको छ ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै  छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने तयारीमा कांग्रेस रहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट