Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । काठमाडौं, कपिलवस्तु र सिराहामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बसको ठक्करबाट बुधवार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट