Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

प्रिमियर लिगमा टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनहमलाई हराएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो ।

सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे । यस्तै उनले थपिएको इन्जुरी समयको पहिलो मिनेट मै पेनाल्टीमा अर्को खोल थपे ।

सिटी ३८ खेलमा ८८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ । समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौँ स्थानमा छ । 

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट