Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

नेम्वाङको अप्रत्यासित निधनले मर्माहत छु : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले स्व.नेम्वाङको निधनले स्तब्ध भएको बताउँदै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट