Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

इलाममा सुहाङ नेम्वाङको फराकिलो अग्रता कायमै


काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । एमाले उम्मेदवार नेम्वाङले १९ हजार ११४ मत ल्याएका छन् ।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ४१० मत पाएका छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट