Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

झापामा लागुऔषध कारोबारीमाथि गोली प्रहार


काठमाडौं । प्रहरीले झापामा गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट