Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

बागमतीमा एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त


काठमाडौं । बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छिन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आलेले आज बिहान शपथ ग्रहण गर्ने तयारी छ । सांसद रमा आले मगर एकीकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन्। उनी काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक हिजो विश्वासको मत प्राप्त गर्नुभएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट