Techie IT
  • २०८१ वैशाख १५, शनिबार

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित


काठमाडौं । नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । हिजो सकिएको ११ औँ अधिवेशनबाट पृथ्वी सुब्बा गुरुङ पक्षका उम्मेदवार माधव बास्तोलालाई दुईसय चार मतले पराजित गर्दै खगराज अधिकारी पक्षका क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त ल्याए ।

यस्तै उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएका छन् ।

निर्वाचित धेरैजसो खगराज अधिकारी पक्षका हुन् । कास्की एमालेमा गुरुङ र अधिकारी पक्षबीच निकै प्रतिष्पर्धा हुने गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट