Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

मधेश प्रदेश सरकारमा एमाले सहभागी


काठमाडौं । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका छन् ।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले नेता यादवलाई मन्त्रीमा नियुक्त गरेर आजै शपथ गराएका हुन् । मधेश प्रदेशमा २४ जना सांसद रहेको एमालेलाई जम्मा चार वटा मन्त्रालय दिने सहमती भएको मुख्यमन्त्री यादवको सचिवालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट