Techie IT
  • २०८१ वैशाख १५, शनिबार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा


काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामा पत्र बुझाएकी हुन् ।

अर्याल २०७९ साल माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमानदार भएर कर्तव्य निर्वाह गरेको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन्।

अर्याल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट