Techie IT
  • २०८१ वैशाख १५, शनिबार

विमानस्थलबाट १५ किलो चरेस बरामद


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ ।  

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट