Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि खुल्याे


सप्तरी । सप्तरीको राजविराजको मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेको ताला १८ दिनपछि आज खुलेको छ ।

आज भएको सर्वदलीय बैठकमा चार बुँदै सहमति भएसँगै विश्वविद्यालयको ताला खुलेको हो । विभिन्न विषयमा असन्तुष्टि राखेर जनमत पार्टीले तालाबन्दी गरेको थियो ।

नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको मागका विषयमा एक महिनाभित्र सर्वपक्षीय अध्ययन गरेर अगाडि बढ्ने, आउँदा दिनमा दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने, विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना आउँदा दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएको जानकारी दिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट