Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !


काठमाडौं । इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ । यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट