Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार


काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ ।

‘आज बिहानदेखि दात दुखिरहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो’, प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनी अस्पताल पुगेका हुन् । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट