Techie IT
  • २०८१ वैशाख १५, शनिबार

सुनको मूल्य घट्यो


काठमाडौं, २१ कात्तिक । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट