Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

काठमाडौंको भृकुटीमण्डपमा जारी शैक्षिक मेला महानगरले हटायो


काठमाडौं , ३२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा जारी विभिन्न मेलाका स्टल नगर प्रहरीले हटाएको छ । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली अहिले जुत्ता चप्पल र शैक्षिक मेलामा छिरेको हो। भृकुटीमण्डपको जुत्ता चप्पल मेला समन्वय नगरी राखिएको भन्दै महानगरपालिकाले टोली खटाएको हो। महानगरले भृकुटीमण्डपमा सबै मेला हटाउने गरी नगर प्रहरी पठाएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट