Techie IT
  • २०८१ वैशाख १५, शनिबार

थुनछेक बहसअन्तर्गत टोपबहादुर रायमाझीका बाबुछोराका तर्फबाट प्रतिरक्षा बहस हुँदै


काठमाडौं, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) प्रतिवादी टोपबहादुर रायमाझीका बाबुछोराका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतका वकिलले बहस गर्दै छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोग टोपबहादुर र उनका छोरा सन्दीप रायमाझी दुवैलाई लागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट