Techie IT
×
गृहपृष्ठसमाचारभदौ १ गतेदेखि लामो र छोटो दूरीका गाडी चलाउन पाइने, विद्यालयले भर्ना लिन पनि पाउने

भदौ १ गतेदेखि लामो र छोटो दूरीका गाडी चलाउन पाइने, विद्यालयले भर्ना लिन पनि पाउने


काठमाण्डौ, ६ साउन । आउँदो भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो तथा छोटो दूरीका गाडी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

यस्तै भदौ १ गतेदेखि नै विद्यालयले भर्ना लिन पाउने, शैक्षिक गतिविधि तथा परीक्षा पनि सञ्चालन गर्न पाइने सरकारले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

लकडाउन खुल्यो, तर के केमा छ प्रतिबन्ध कायमै ?

लकडाउन खुल्यो, अब के गर्ने ?

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार