३ बर्षीय बालिकाको छतबाट लडेर मृत्यु
काठमाडौं,२३ असार । तारकेश्वेरनगरपालिका(२जरङखु बसन्त कोलोनी बस्ने गुल्मीइस्मा गाउँपालिका–६ घर भएकी खिम बहादुर कुमालकीछोरी ३ वर्षीया पार्वती कुमालको घरको छतबाटलडेर सोमबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा अचानक उक्तघरको छतबाट लडेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममामृत्यु भएको हो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार