Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।

प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले अन्ततः राजीनामा दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट