Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

बेलायतको रोजगारीका लागि ४५ नेपाली नर्स छनोट


काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता थियो । अन्तर्वार्तामा छनोट भएका नर्सहरूलाई बेलायतको कामबारे जानकारी दिइने र केही महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट