Techie IT
  • २०८१ वैशाख २४, सोमबार

ट्र्याक्टर दुर्घटना हुँदा कालीकोटमा १ जनाको मृत्यु, चालक फरार


फाइल तस्बिर ।

कालीकोट । कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज सोमवार पलाँता गाउँपालिका–२ को राडुनेटामा भएको दुर्घटनामा पलाँता–१ का ६२ वर्षका शिवचन्द्र न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टरका सहचालक स्थानीय नन्दऋषि न्यौपाने घाइते भएका छन् । ट्र्याक्टर चालक असिम न्यौपाने फरार रहेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट