Techie IT
  • २०८१ वैशाख १७, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्द हुने


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुने जनाएको हो ।  

बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुन लागेको जनाएको छ ।  

यो समयमा बैंकको एटीएम–पीओएस–ई–कमर्स जस्ता सेवाहरु अवरुद्ध हुनेछन् । बैंकले यो कार्यबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट