Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

'वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाइने छ'


काठमाडौं, ५ जेठ । सरकारले वैदेशिक रोजजारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई लगानीका लागि प्रेरित गर्ने लक्ष्य लिइएको छ । “वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने छ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट