Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षमा रहेको दल कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानमा उभिएका संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका छन् ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट