Techie IT
  • २०८१ वैशाख १७, सोमबार

बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, ३१ जनाको उद्धार


बाग्लुङ । बाग्लुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका र उनीहरुको उद्धार गरिएको छ ।

रुकुमपश्चिमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट