Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

भक्तपुरमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु


फाइल तस्बिर ।

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान छन् ।

ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त जगातिले अनुसन्धान गरिरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट