Techie IT
  • २०८१ वैशाख २२, शनिबार

काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्दै, भाडाको लागि निकाल्यो सूचना


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पाँच स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने प्रयोजनको लागि भाडामा घरको खोजी गरेको छ ।

महाराजगन्ज, वीर अस्पताल, कालीमाटी, लैनचौरलगायतका क्षेत्रमा सुलभ फार्मेसी सञ्चालन गरिने भएकोले सो क्षेत्रमा घर भालामा लगाउन इच्छुकले १५ दिनभित्र महानगरमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।

क्षेत्रफल न्यूनतम आठ सय देखि बाह् सय वर्ग फिट भएको, नक्सा पास भएको। कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट