Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

डा. गोविन्द केसीले तोडे अनशन


धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनशन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनशन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसी अनशन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा। केसीले विभिन्न माग राखेर ७२ घण्टा अनशन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनशन तोडेका हुन् ।–रासस

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट