Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

क्यान्सर विरुद्ध फेसन सो


काठमाडौँ, १४ मङ्सिर । क्यान्सर विरुद्धको अन्तर्राष्ट्रिय “नो सेभ नोभेम्बर“ अभियानलाई समर्थन गर्न फेसन सो आयोजना गरिएको छ । 

सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेसाकर्मीद्वारा र्‍याम्प प्रस्तुत मार्फत प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन उक्त फेशन सो गरिएको हो ।

फेसन एन्ड फाउन्डेसन र फेसन नेटवर्क नेपाल (एफएनएन) ले ‘नो सेभ नोभेम्बर – फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट