Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो


फाइल तस्बिर

काठमाण्डौं, २६ भदौ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट