Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

धादिङमा यात्रुबस दुर्घटना हुँदा नौ जना घाइते


काठमाडौं, १४ भदौ । धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बसमा सवार २९ जनामध्ये  नौजनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट