Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

जनकपुरमा अन्तराष्ट्रिय साहित्य महोत्सव हुने


जनकपुरधाम, २९ मङ्सिर । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा जनकपुरधाममा विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय साहित्य महोत्सव हुने भएको छ ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम एवम् शान्ति निकेतन हिन्दी प्रचार सभा र शान्ति निकेतन, पश्चिम बंगाल भारतद्वारा जनकपुरधाममा शुक्रबार आयोजित पाँचौं अन्तराष्ट्रिय साहित्य महोत्सवमा

भारत, बंगलादेश, श्रीलंका, मोरिसस र नेपालका कवि तथा साहित्यकारहरुको सहभागीतामा दुई दिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुन लागेको हो । उक्त साहित्य महोत्सवमा भारतका श्रीमती जाली बेगम, सवाना साजिद र घराश्वरी मोहन्तीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट