Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक


काठमाडौं, ५ पुस । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट