Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

बृहत स्तनपान व्यवस्थापन केन्द्रबारे प्ररोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी डा. स्मृति पौडेलको भनाई


यो बृहत स्तनपान व्यवस्थापन केन्द्रको रुपमा सुरु भएको हो । यो गत बर्ष भदौदेखि सुरु भएको हो । अहिले चाँही हाम्रो ८०० भन्दा बढि दाता आमाहरुले ५०० लिटर जति दुध दान गर्नु भएको छ । यसबाट ९०० जति बच्चाहरु नवजात शिशुहरु लाभान्वित भएका छन् । यसमा चाही धेरै समय अगाडि जन्मेको,तौल कम भएको,जन्मिने वेला राम्रोसँग शारिरीक विकास नभएको,आमा नभएको बच्चाहरुको लागि डाक्टरहरुले हेरेर उहाँहरु कै निणर्य पछि यहाँको दूध प्रयोग गरिन्छ । दाताआमाहरुको सबै परीक्षण हुन्छ त्यसपछि मात्र दूध निकालिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट