Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


काठमाण्डौ : टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो  खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११:३०  बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले हारेको थियो ।

यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा  
२ सय ६ रन जोडेको थियो  ।

नेपालका कुशल मल्लले बनाएकाे ३४ बलमै सतक ३३ बलमै जन निकोल लोफ्टी-इटनले सतक बनाएर आफ्नाे नाममा विश्व रेर्कड राखेका हुन  ।

यस्तै लिग २ मा नेपाल र नेदरल्यान्ड्सबीच भएको खेलमा दुवै टोलीले एक/एक खेल जितेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट