Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान


काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मियाँले आज विज्ञप्ति निकालेर संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई आउँदो वैशाख २ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि संविधानको धारा १६८ ९३० बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले राजीनामा दिएका भए पनि प्रदेश प्रमुख मियाँले पुनः उपधारा २ मा फर्किएर दाबी पेस गर्न आह्वान गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट