Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले लिए शपथ


काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सरोज थापालाई शपथ गराएका हुन् ।

केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो शनिवार केसी र थापालाई मन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । योसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट