Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार


काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी प्रहार भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा उनीमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्  । यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीमाथि किन हतियार प्रहार भएको हो भन्ने बारे खुलेको छैन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट