Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

केही दिनमै मन्त्रिपरिषद्ले साइवर सुरक्षा नीति पारित गर्नेछ : सञ्चारमन्त्री शर्मा


फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताईन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी हुन् ।
अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरुपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ । 
उनले भनिन् ‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौं र क्याविनेटमा छिटो छिटो त्यो नीति बन्ने छ । अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगााडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौं । ’ 
उनले नयाँ पिढीलाई सूचना प्रविधिको सकरात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औल्याइन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट