Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सडक खाली नगरी संसद भवन पुगे राष्ट्रपति पौडेल


काठमाडौं, ५ जेठ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन् । संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट