Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी


बागलुङ, ३२ जेठ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट