Techie IT
×
गृहपृष्ठसमाचारसवारी साधनमा ‘प्रेस’ लेखेर दुरुपयोग बढेपछि पत्रकार महासंघ बोल्यो

सवारी साधनमा ‘प्रेस’ लेखेर दुरुपयोग बढेपछि पत्रकार महासंघ बोल्यो


कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा जारी निषेधाज्ञाको समयमा आफूखुसी सवारी साधनहरुमा प्रेस लेखेर दुरुपयोग गरेको पाइएपछि पत्रकार महासंघले आज एक विज्ञप्ती जारी गरेको छ।

विज्ञप्ती मार्फत महासचिव रमेश विष्टले ‘‘ सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको ’’ जनाएको छन् ।

उनले जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्ति भएको जनाएका छन् ।

विज्ञप्ती जस्ताको तस्तै:

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस