Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

काठमाडौैंको धुम्बाराहीमा पाँचवटा सवारी साधन एक आपसमा जुधे


काठमाडौं, ९ चैत । काठमाडौंको धुम्बाराहीस्थित रिङरोडमा पाँचवटा सवारी साधन एक आपसमा जुधेका छन्। चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर खाएका हुन्। घटनामा परी नौ जना घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट