Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारी समात्यो


काठमाडौं, २८ जेठ । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको हो। भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट