प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु
प्युठान, ४ साउन । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १ जना सामान्य घाइते भएका छन् ।
स्वर्गद्वारीको धरमपानीबाट भिङ्ग्रीका लागि छुटेको लु २ च ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार
ट्याग : #breaking