Techie IT
×
गृहपृष्ठप्रदेशप्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु


प्युठान, ४ साउन । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १ जना सामान्य घाइते भएका छन् ।

स्वर्गद्वारीको धरमपानीबाट भिङ्ग्रीका लागि छुटेको लु २ च ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ।

ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस