Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

कतारका राजाको भ्रमणका अवसरमा भोलि सार्वजनिक बिदा


काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको   नेपाल भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

सरकार प्रवक्ता रेखा शर्माले कतारका राजा अमिर शेखको नेपाल भ्रमणको अवसरमा सार्वननिक बिदा दिने निर्णय गरिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।  

सरकारले विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सार्वजनिक बिदा दिने गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट