Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

मनाङको डिस्याङमा हिमपहिरो खुलाउँदै सशस्त्र प्रहरी


काठमाडौं । मनाङको डिस्याङ गाउँपालिका–१ स्थित पिसाङ्ग र ढुकुरपोखरीको बिचमा पर्ने खाङ्सार–चामे सडकमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण सो क्षेत्रको सड्क अवरुद्ध भएको छ ।

हिमपहिरोबाट अवरुद्ध सड्क खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । फागुन २१ देखी अवरुद्ध सडक खुलाउन सशस्त्रको नम्बर–३२ गुल्मको फौजले काम गरिरहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । गाउँपालिकाको दुई वटा स्काभेटरको सहयोगमा सशस्त्रले सडकको हिउँ पन्छाइरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट