Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

कर खारेजीकाे माग गर्दै देशभरका चलचित्र घर बन्द


काठमाडौं । आज देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको आरोप लगाएको छ । चलचित्र घरमा सरकारको अव्यवहारिक कर ९चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क० का कारण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको हुँदा आज एकदिन देशभरका चलचित्र घर बन्द गरेको सङ्घले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट